भारतको जम्मु–कश्मीरमा हालसम्म भएका सशस्त्र भिडन्तहरुमा करिब ६ हजार सुरक्षाकर्मीले ज्यान गुमाएका त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् ।
जम्मु–कश्मीरका प्रहरी महानिर्देशक (डीजीपी) आरआर स्वेनले आतंकवाद सम्बन्धी घटनाहरूमा कर्तव्यको क्रममा करिब ६ हजार सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएका हुन् । तीमध्ये १६०० भन्दा बढी त जम्मु–कश्मीर प्रहरी रहेको उनले बताए ।
‘देशका विभिन्न सेनाका करिब ६००० बहादुरहरूले सर्वोच्च बलिदान दिएका छन्’ ती मध्ये १६०० भन्दा बढी जम्मु र कश्मिर पुलिसका मात्र हुन्’ स्वेनले १२औं शहीद स्मारक क्रिकेट प्रतियोगिताको समापन समारोहमा भनेका हुन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ