एन्फा महिला लिग फुटबलमा तेस्रो चरणको अन्तिम खेल आज हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।
यसअघिको पहिलो खेलमा सङ्कटालाई ४ गोलले हराएको आर्मी अर्को खेलमा एपीएफसँग २–१ गोलले पराजित भएको थियो । त्यस्तै सुदूरपश्चिम पहिलो खेलमा बाग्मती युथ क्लबसँग ५–१ गोलले र अर्को खेलमा पुलिससँग ९ गोलले पराजित भएको थियो ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ