दक्षिण चीन सागरमा टकराव रोक्न फिलिपिन्स र भियतनामबीच एउटा सम्झौतामा हस्ताक्षर भएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्डो मार्कोस जुनियरको हनोई भ्रमणका क्रममा मंगलबार उक्त सम्झौता भएको हो ।
दक्षिण चीन महासागर शिपिंगका लागि सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरू मध्ये एक हो । फिलिपिन्स र भियतनामलगायत धेरै देशहरूले यस विषयमा चीनसँग समुद्री विवाद जारी राखेका छन् ।
चीनले लगभग पूरै दक्षिण चीन सागरमा कब्जा गर्ने रणनीति बनाएको छ । यति मात्र होइन, विगत एक वर्षदेखि विवादित जलक्षेत्रमा चीन र फिलिपिन्सका पानीजहाजहरूबीच झडपहरु भइरहेका छन् । जसका कारण तनाव बढ्ने सम्भावना पनि छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ