फिल्म ‘दुःखी आत्मा’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् ।
क्लक वर्क क्रिएसनको व्यानरमा बन्न लागेको यो फिल्ममा आँचल अनुबन्धित भएकी हुन् । फिल्ममा दीपेन्द्र लामाको निर्देशन रहनेछ ।
हिमाल कडरिया निर्माता रहेको फिल्ममा यसअघि नै दयाहाङ राई अनुबन्धित भइसकेका छन् ।
निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको फिल्म ‘नाङ्गो गाउँ’ हिट भएको थियो ।
यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।
आगामी चैत्रमा छायाङ्कनमा जाने फिल्मका हाल स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा छ ।
निर्देशक लामाले फिल्मका अन्य कलाकार तथा प्राविधिक चयनको काम केही समयमा गरिनेन बताए ।
काठमाडौंको सेरोफेरोमा खिचिने सामाजिक कमेडी जनराको फिल्मका वितरण आरआर फिल्मस्ले गर्नेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ