logo
Logo Side Banner

म्युजिक भिडियो`गरिदेउ बिदा´ सार्बजनिक

News LogoSita एक बर्ष अगाडि
87 2 minutes read

सुन्दरताले भरिपूर्ण पर्यटकिय स्थान सुदुर -पच्छीमको खप्तडमा छायांकन गरिएको `गरिदेउ बिदा´ म्युजिक भिडियो सार्बजनिक भएको छ ।

जुन गितमा पुरानो सामाजिक यथार्थता साथै माया,प्रेम,बिछोड सबै कथा समेटिएको छ । जसमा  सागर बास्तोलाको शब्द,ऋषि खडकाको सङ्गीत,सिडि बिजय अधिकारी र निता आचार्यको आवाज रहेको छ भने विशाल निरौलाले सङ्गीत सम्योजन गरेका छ्न । जुन गीत मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।

गीतमा स्मारिका ढकाल र सनम कठायतको अभिनय देख्न सकिन्छ । यस  गितलाई  दिपक गिरिले छायांकन गरेका छ्न  भने जनक सिहले निर्देशक गरेका हुन। गित निता आचार्य अफिसियल युटुब च्यानल बाट हेर्न सकिन्छ  ।

प्रतिक्रिया दिनुहोस