logo
Logo Side Banner

वावियोडाडा लाई हराउदै विरूवाले जित्यो उपाधी

News LogoMina Shrestha एक बर्ष अगाडि
87 2 minutes read

श्री अकला देवी युवा क्लव हरिनास-१, खैरेकोट, स्याङ्जाद्वारा गुरुङ जातीको महान पर्ब ( मुप्ह्री ल्हो)
ल्होसारको अवसरमा आयोजना गरिएको साविक वडा स्तरीय खुल्ला भलिवल प्रतियोगितामा विरूवाको
टिमले उपाधी चुमेको । वावियोडाडा लाई हराउदै विरूवा टिमले उपाधी चुमेको स्थानीय खेलाडी
रोमनाथ आचार्य ले जानकारी दीय।
बिजेता टीम ले नगद रु ५०,०००, ट्रफी ,मेडल, प्रमाणपत्र , द्वितीय टीम ले नगद रु ३०,०००
ट्रफी,मेडल, प्रमाणपत्र र तृतीय टीम ले नगद रु २०,०००ट्रफी,मेडल, प्रमाणपत्र प्रापतगरेका छन्। उक्त
कार्यक्रममा ख्यातीप्राप्त कलाकार हरु बाट बीभीन्न सांगीतीक प्रस्तुती रहेको थीयो।

प्रतिक्रिया दिनुहोस