हप्ताको पहिलो दिन आज सुनको भाउ ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।
आज सुन तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आइतबार तेजावी सुन तोलामा १ लाख २० हजार दुई सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी
भर्खरै प्रकाशित
आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ
सराङ्गकोट बहुृद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ